१९ कात्तिक, काठमाडौं । जाजरकोटका भूकम्पपीडितलाई राहत दिन सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
जाजरकोटको रामिडाँडामा शुक्रबार साँझ ६.४ म्याग्निच्युडको भूकम्प गएको दुखद भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको पुष्टि भएको छ ।यसका साथै भूकम्पले सयौं घाइते हुनुका साथै करोडौंको आर्थिक क्षति बेहोर्नुका साथै व्यापक भौतिक क्षति समेत भएको छ ।
१९४ पटक हेरीएको