२१ कात्तिक, काठमाडौं । देशमा मनाइने चाडपर्वहरूको मिति र समय तोक्ने सरकारी निकाय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मङ्सिर १५ गते बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत हुने जनाएको छ । वर्ष।
मंसिर १५ गते दिनभर दिदीबहिनीबाट भाइटीका ग्रहण गर्न सकिने भए पनि भाइटीकाको सबैभन्दा शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
यस वर्षको नोभेम्बर ११ बाट तिहार पर्व सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो चाड दशैंपछि नेपालका बहुसंख्यक हिन्दूहरूको दोस्रो ठूलो चाड हो।
१२१ पटक हेरीएको