खेलकुद

एशिया कपमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति

एशिया कपमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति

१३ भदौ, पाकिस्तान मुल्तान । एशिया कपमा नेपाली गायिका त्रिशाला गुरुङको प्रस्तुति, उनले मुल्तान रंगशालामा प्रस्तुति दिएकी छिन् ।

उनले नेपाल र पाकिस्तानबीचको खेलको उद्घाटन समारोहमा गीत गाएकी थिइन् ।

दुर्भाग्यवश राष्ट्रिय गान प्रदर्शन केही अन्तर्राष्ट्रिय प्रसारण नीतिहरूको कारणले प्रत्यक्ष प्रसारण हुन सकेन।

२५१ पटक हेरीएको

सम्बन्धित समाचार