मुख्य समाचार

डाक्टर बज्राचार्य उपकुलपतिमा नियुक्त

डाक्टर बज्राचार्य उपकुलपतिमा नियुक्त

भदौ १३, लुम्बिनी । भगवान बुद्धको जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा डाक्टर सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् ।

सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहेका डा बज्राचार्यलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

विगत ६ महिनादेखि उक्त पद रिक्त थियो । बज्राचार्य त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् ।

१५८ पटक हेरीएको

सम्बन्धित समाचार