मुख्य समाचार

प्रधानमन्त्री दाहालले आज दोस्रो विश्व दक्षिण शिखर सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले आज दोस्रो विश्व दक्षिण शिखर सम्मेलनलाई सम्बोधन गर्ने

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई सम्बोधन गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको शिखर सम्मेलनलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसहित विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनको नारा ‘ग्लोबल साउथ: टुगेदर फर वान फ्युचर’ रहेको छ ।

१२८ पटक हेरीएको

सम्बन्धित समाचार