रोल्पामा जाली खन्ने क्रममा सकेट बम फेला
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान २ वटा सकेट बम फेला परेका छन्।स्थानीय मजदुरले खोलामा काम गर्ने क्रममा बिहान करिब ९ः५५ बजे शंकास्पद वस्तु देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय रोल्पा लाई बिहान १० बजे जानकारी गराएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी तथा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।त्यसपछि […]