समाचार

तीज उत्साहका साथ मनाउन गृहमन्त्रीको आग्रह

तीज उत्साहका साथ मनाउन गृहमन्त्रीको आग्रह

३० भदौ, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक वर्चस्वबाट मुक्त गर्दै सांस्कृतिक कार्यक्रमका रूपमा उत्साहका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आगामी तीज पर्वका अवसरमा गृह मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ओलीले मानव जीवनलाई सकारात्मकतातर्फ डोर्‍याउन पूर्वीय सभ्यताका विविध पक्ष रहेको बताए । उनले पर्वको उपलक्ष्यमा सम्पूर्ण महिला कर्मचारीमा शुभकामना व्यक्त गरेका छन् ।

यो पर्व अहिले सामाजिक–सांस्कृतिक कार्यक्रमका रुपमा स्थापित भएको भन्दै उपप्रधानमन्त्रीले चाडपर्वलाई जथाभावी नबनाउन सबैमा आग्रह गरेका छन् ।

१४८ पटक हेरीएको

सम्बन्धित समाचार