अन्तराष्ट्रिय

पुटिन वान बेल्ट वान रोड फोरमको उद्घाटन समारोहमा पुगे

पुटिन वान बेल्ट वान रोड फोरमको उद्घाटन समारोहमा पुगे

कार्तिक १, बेइजिङ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तेस्रो वान बेल्ट वान रोड फोरमको उद्घाटन समारोहमा भाग लिन बुधबार तियानमेन स्क्वायरको ग्रेट हल अफ द पिपुलमा आइपुगेका छन्।

उनले प्रतिनिधिमण्डल प्रमुखहरुका लागि संयुक्त फोटो सेसनमा भाग लिए।

कार्यक्रमको मुख्य अतिथिको रूपमा, उनले आयोजक राष्ट्रका नेता, चिनियाँ राष्ट्रपति सी जिनपिङको लगत्तै भाषण दिने अपेक्षा गरिएको छ।

२३१ पटक हेरीएको

सम्बन्धित समाचार